काठमाडौं । न्याय परिषद्ले गरेको जिल्ला न्यायाधीशहरुको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
न्याय परिषद्ले गत मंसिर १७ गते गरेको जिल्ला न्यायाधीशहरुको नियुक्ति गरेको थियो ।
न्याय परषदले गत मंसिरमा न्याय सेवामा कार्यरत ७ व्यक्तिलाई जिल्ला न्यायाधीश नियु
क्त गरिएको थियो ।
न्याय परिषदलाई विपक्षी बनाइ उपन्यायाधिक्ता हरिशंकर ज्ञवालीले आइतबार रिट दायर गरेका हुन् ।
0 Comments