काठमाडौं । अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद साहजादलँई चितवन टाइगर्सले अनुबन्ध गरेसगैं उनि एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।
साहजादको अगामनले ब्याटिङमा नयाँ आयाम दिने विश्वास गरिएको चितवन टाइगर्सका निर्देशक विनिता चौधरी भट्टराईले बताएकी छन्
0 Comments