Home
About
Contact
Subscribe Us
Home
Home
बानेश्वरबाट १३ जना जुवाडे समातिए
बानेश्वरबाट १३ जना जुवाडे समातिए
Aapradh Khabar
12:46 PM
काठमाण्डौँ । महानगरीय प्रहरी वृत्त बानेश्वरले १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।
शुक्रबार साँझ खटिएको प्रहरी टोलीले काठमाडौं-३१ को एक घरमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट तीन लाख ७५ हजार ४९० रूपैयाँ नगदसमेत बरामद भएको छ ।
Post a Comment
0 Comments
Labels
Social Plugin
Popular Posts
संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह
5:30 PM
हत्यारा दाजु एक बर्षपछि पक्राउ,
10:58 PM
प्रधानसेनापतिको शून्य सहनशीलताका बाबजुद बढ्दै छ सेनाको रासनमा भ्रष्टाचार (फोटोसहित)
5:58 PM
Subscribe Us
Subscribe Us
Technology
3/Technology/post-list
0 Comments