Subscribe Us

यौन सम्पर्क गर्न नमोनपछि हत्या प्रयास

काठमाडौं–यौनसम्पर्क गर्न नमानेपछि बारामा एक युवतीको हत्या प्रयास भएको छ ।

घर नजिकैको खेतमा शौच गर्न गएकी एक युवतीले यौन सम्पर्क गर्न नमोनपछि महागढीमनाई नगरपापलिका–६ बबुआइनका २२ वर्षीय बीके चौरसियाले धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेका हुन् ।

शुक्रबार राति एक्लै शौच गर्न गएको मौका छोपी युवकले जबरजस्ती करणी गर्न खोजेका थिए । तर, प्रतिरोध गर्दै कराउन थालेपछि चौरासियाले धारिलो हतियार प्रयोग गरी दुबै गाला नै काटिदिएका छन् ।

यौन सम्पर्क गर्न नमानेपछि यी युवककले धारिलो हतियार प्रयोग गरी दुबै गाला कटिदिएको जिल्ला प्रहरी कार्यलय बाराका प्रवक्ता प्रहरी नायक उपरीक्षक बिनोद शर्माले बताए । आजको राजधानी दैनिकमा खबर छ ।

Post a Comment

0 Comments