Subscribe Us

जापानमा रोजगारी सँगै मोडलिङमा रमाउँदै खड्का, भिडियो सहित

काठमााडौं । मोडलिङ  क्षेत्रमा जम्दै गर्दा तिन बर्ष अगाडी रोजगारीको लागी जापान पुगेका झापाका रबिन खड्काले जापानमै मोडलिङ पेशालाई पनि निरन्तरा दिन थालेका छन् । 

जापन जानु अघि नेपाली चलचित्रमा समेत अभिनय गरीसकेका खड्काले चर्चित गायिका अन्जु पन्तले स्वर दिएको ‘सजिएको मुटु माँझ राखे तिमीलाई’ बोलको गितमा मोडिलिङ गरेका हुन । गितको छायाँकन भने ओम प्रकाश गुरुङ गरेका हुन । 

राजधानी टोकियोको बिभिन्न स्थानमा छायाँकन गरिएको गितको म्यूजिक भिडियो उत्कृष्ठ भएको निमार्ण पक्षको दाबी छ । 

नेपालमा हुँदा मोडल खनालले, म बिर्सु कसरी, तिमी जाँहा भएपनि, शिबा द लिडर लगाएतका आधा दर्जन भन्दा बढी चलचित्रमा आफ्नो क्षमता देखाई सकेका थिए । 

रोजगारी सँगै जापनमा मोडलिङ गर्न थालेका खड्का नेपाल आएर पुन मोडलिङ तथा चलचित्र क्षेत्र मै लाग्ने बताए 

 

Post a Comment

0 Comments