Subscribe Us

चितवनका कम्प्युटर अधिकृत घूससहित पक्राउ

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

आयोगको टोलीले आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनका कम्प्युटर अधिकृत रामकुमार अधिकारी घूससहित पक्राउ परेका छन् ।


१० हजार रुपैयाँ घूस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकारीलाई पक्राउ गरेको हो ।

Post a Comment

0 Comments