Subscribe Us

वीरेन्द्रनगरमा कफ्र्यू

तस्विर ; सामाजिक सञ्जाल
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मङगलबार वीरेन्द्रनगरमा कफ्र्यू आदेश जारी गरेको छ ।
कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिपरले किच्दा मंगलबार बिहान मृत्युु भएको थियो ।

टिप्परको ठक्करबाट वीरेन्द्रनगरमा एकजनाको मृत्यु भएपछि उत्तेजित भीडले थप क्षति गर्नसक्ने भन्दै प्रशासनले कर्फ्यूको आदेश जारी गरेको हो ।

Post a Comment

0 Comments