Subscribe Us

आकृतिलाई डीआईजीको प्रश्न भरे कहाँ भेट्ने हो ?

काठमाडौं । मान्छे केही न कामकी, नासुस्तरकी, त्यो पनि करारमा । सुविधाचाहिँ आफूसरहकै प्रहरी नायव निरीक्षकको सुरक्षा–हतियारसहित । कामभन्दा रमिता बढी चल्ने अख्तियारको कुरा हो यो । शनिबार त्यहाँकी करार कर्मचारी आकृति रायमाझी एकजना महिलाको आक्रमणमा परिन्, पुरानो बानेश्वरमा । जोगाउन पुगेका सइले जोगाउनु त कहाँ–कहाँ आफैँ भाग्नुपर्ने स्थिति बन्यो ।

उनीमाथि लागेको आरोप हो– अर्काको घर भाँडेको । जतिबेला उनी कोही महिलाको दुव्र्यवहारको सिकार भइरहेकी थिइन्, ठीक त्यही बेला अख्तियारका सुरक्षा प्रमुख डिआइजी पशुपति उपाध्यायको फोन गयो । फोन थियो, उनको सुरक्षार्थ खटिएका सई दीपेन्द्र साहको हातमा । 
 
 
 
फोन उठाइदिए । डिआइजीलाई लाग्यो, फोन उनी आफैँले उठाइन् । र, भने, ‘भरे कहाँ भेट्ने हो रु’ सईले ‘हैन हजुर, म फलानो बोल्या’ भनेपछि उपाध्यायले फोन काटे । एसपी दर्जामा ललितपुरको प्रहरी प्रमुख छँदा त्यहाँ राखिएकी सिपाही सम्झना पौडेललाई उपाध्यायले अहिले अख्तियार नै लिएर गएका छन् । त्यसमाथि आकृतिलाई ‘भरे भेट्ने हैन’ भनी सोध्न पनि भ्याउँछन् । कामना गरौँ, राम्रा पुलिस अफिसरको घर युवतीको काण्ड लागेर नबिग्रियोस् तर सुध्रिने चालामाला अख्तियारमा देखिएन । पशुपतिको पहिलो विवाह असफल भएपछि अहिले पहिलाकीबाट जन्मिएका दुई सन्तानसहित अर्की पत्नीसँग छन् तर बानी नसुध्रिएको भन्दै व्याचीहरु हेडक्वार्टरमा गन्थन गर्दैछन् ।

अख्तियारमा आकृतिको ज्यादति पनि कतिसम्म भने, उनी अहिले एलएलबीको परीक्षा तयारी गर्दै छिन् । पढ्नका लागि चाहिने किताब अख्तियारका लागि आवश्यक भएको टिप्पणी उठाउन लगाइन् र अफिसकै बजेटबाट किनिन् । किन्न जाने र किताब ल्याइदिने व्यक्ति हुन्, त्यहीँका नासु जीवन पोखरेल ।
 
 अख्तियारले कर्मचारीका लागि अनिवार्य ड्रेसकोड जारी गरेको छ तर आकृतिका लागि कुनै बन्देज छैन । थाहा छैन, अख्तियारले बूढेसकाल लागिसकेका हाकिमदेखि राधिका कटुवालसँग विवाह गर्न ठीक परेका दानबहादुर थापासम्मको घरबार बिगार्नेलाई कहिलेसम्म राख्छ जन आस्थासाप्ताहिक बाट
काठमाडौं : मान्छे केही न कामकी, नासुस्तरकी, त्यो पनि करारमा । सुविधाचाहिँ आफूसरहकै प्रहरी नायव निरीक्षकको सुरक्षा–हतियारसहित । कामभन्दा रमिता बढी चल्ने अख्तियारको कुरा हो यो । शनिबार त्यहाँकी करार कर्मचारी आकृति रायमाझी एकजना महिलाको आक्रमणमा परिन्, पुरानो बानेश्वरमा । जोगाउन पुगेका सइले जोगाउनु त कहाँ–कहाँ आफैँ भाग्नुपर्ने स्थिति बन्यो ।
Akriti
उनीमाथि लागेको आरोप हो– अर्काको घर भाँडेको । जतिबेला उनी कोही महिलाको दुव्र्यवहारको सिकार भइरहेकी थिइन्, ठीक त्यही बेला अख्तियारका सुरक्षा प्रमुख डिआइजी पशुपति उपाध्यायको फोन गयो । फोन थियो, उनको सुरक्षार्थ खटिएका सई दीपेन्द्र साहको हातमा । फोन उठाइदिए । डिआइजीलाई लाग्यो, फोन उनी आफैँले उठाइन् । र, भने, ‘भरे कहाँ भेट्ने हो ?’ सईले ‘हैन हजुर, म फलानो बोल्या’ भनेपछि उपाध्यायले फोन काटे । एसपी दर्जामा ललितपुरको प्रहरी प्रमुख छँदा त्यहाँ राखिएकी सिपाही सम्झना पौडेललाई उपाध्यायले अहिले अख्तियार नै लिएर गएका छन् । त्यसमाथि आकृतिलाई ‘भरे भेट्ने हैन’ भनी सोध्न पनि भ्याउँछन् । कामना गरौँ, राम्रा पुलिस अफिसरको घर युवतीको काण्ड लागेर नबिग्रियोस् तर सुध्रिने चालामाला अख्तियारमा देखिएन । पशुपतिको पहिलो विवाह असफल भएपछि अहिले पहिलाकीबाट जन्मिएका दुई सन्तानसहित अर्की पत्नीसँग छन् तर बानी नसुध्रिएको भन्दै व्याचीहरु हेडक्वार्टरमा गन्थन गर्दैछन् ।
अख्तियारमा आकृतिको ज्यादति पनि कतिसम्म भने, उनी अहिले एलएलबीको परीक्षा तयारी गर्दै छिन् । पढ्नका लागि चाहिने किताब अख्तियारका लागि आवश्यक भएको टिप्पणी उठाउन लगाइन् र अफिसकै बजेटबाट किनिन् । किन्न जाने र किताब ल्याइदिने व्यक्ति हुन्, त्यहीँका नासु जीवन पोखरेल । अख्तियारले कर्मचारीका लागि अनिवार्य ड्रेसकोड जारी गरेको छ तर आकृतिका लागि कुनै बन्देज छैन । थाहा छैन, अख्तियारले बूढेसकाल लागिसकेका हाकिमदेखि राधिका कटुवालसँग विवाह गर्न ठीक परेका दानबहादुर थापासम्मको घरबार बिगार्नेलाई कहिलेसम्म
राख्छ !
जन -आस्थासाप्ताहिक बाट

- See more at: http://www.nayapage.com/3016#sthash.1r7iZ3hP.dpuf

Post a Comment

0 Comments