सर्लाही जिल्ला बाग्मती पुल घर भई हाल कपन रामहिटि बसोबास गर्ने सुबास लामा भन्ने शोम बहादुर लामा कपन रामहिटिमा होलसेल पसल चलाउदै आएका उनी दर्जनौ सहकारी, फाइनान्स र सामान सप्लाइ गर्ने डिलरहरुमा लाखौंको ठगी गरी फरार भएका छन् । ढुकुटीमा पनि सक्रिय रहि लाखौ ठगी गरेका छन् । पीडित पक्षहरु उनको व्यापक खोजीमा छन् ।
0 Comments