घरेलु हिंसामा परेकी सरस्वती बिक थर भएकी एक महिला को मन्जुश्री असहाय संरक्षण केन्द्र बाट न्याय पाएकिछिन । मन्जुश्री असहाय संरक्षण केन्द्रकी अध्यक्षले उनि माथी भएको घरेलु हिंसाको कडाईका साथ लडेर अदालत बाट न्याय दिलाईकी छिन ।
अध्यक्ष मन्जुखाण्ड
सरस्वती बिक मन्जुश्री असहाय संरक्षण केन्द्रमा २०७४-३-१६ गते देखी न्यायको लागी बस्दै आईरहेकी थिइन आठ महिनाको निकै सङ्घर्ष पछी बल्ल न्याय दिलाउन सके गह भरी आँसु लिदै मन्जुश्री असहाय संरक्षण केन्द्र कि अध्यक्ष मन्जु भन्छिन ।
अध्यक्ष मन्जु खाण्ड र सरस्वती बिक रुदै
८ महिना पछी केश जितेर जादा खुशी छु तर मन्जुश्री असहाय संरक्षण केन्द्र लाई र सँगई राखेर आफ्नो बुवा आमाहरुले दिन नसक्नु भएको माया मैले मन्जु आमा बाट पाएको थिए त्यो माया लाई छोडेर जानु पर्दा एक्दमै नरमाइलो लागेकोछ म यो मन्जुश्री असहाय संरक्षण केन्द्रको घर छोडेर जान चाहन्न सरस्वती बिक रुदै हामीलाई भनिन ।

जाने बेला सधै बिहान उठी पुजा गर्ने मन्जु श्रीमा रहेको मन्दिरमा रुदै पुजा गर्दै सरस्वती बिक
उनको श्रीमान बिदेश बसेको ६ बर्ष भयो अहिले सम्म घर फर्किएर आएका छैनन छोरा न आएको मौका छोपी आफ्नै ससुराले कु दृष्टी राखेर ससुरा बाट उनि घरेलु हिंसामा परेकी थिइन ।
मन्जुश्री असहाय संरक्षण केन्द्र
सरस्वती बिकको १६ वर्ष को उमेरमा प्रेम विवाह भएको थियो ।
0 Comments