शिक्षासेवी डा द्रोणकुमार पौडेलको निधन
शिक्षासेवी डा द्रोणकुमार पौडेलको निधन

काठमाडौँ, १६ माघ । लोकवार्ताका अध्येता, शिक्षासेवी डा द्रोणकुमार उपाध्याय पौडेलको निधन भएको छ । लामो समय मेची बहुमुखी क्याम्पस भद्रपुर...

Read more »
9:30 PM

भरुवा बन्दुक र मारेको बँदेल सहित ४ जना पक्राउ
भरुवा बन्दुक र मारेको बँदेल सहित ४ जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका-६ गौंडे आहालको जंगलबाट भरुवा बन्दुक २ थान र मरेको जंगली बँदेल सहित ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ ग...

Read more »
4:32 PM

श्रीमतीको कुटाईबाट श्रीमानको ज्यान गयो
श्रीमतीको कुटाईबाट श्रीमानको ज्यान गयो

बागलुङ।   ।बागलुङ जिल्लाको तमानखोला गाउँपालिका -१ मा   घरयासी विषयमा झगडा  हुदाँ श्रीमतीको कुटाईबाट श्रीमानको निधन भएको छ । तमानखोला गाउँप...

Read more »
4:21 PM

रुपन्देहीबाट लागूऔषधसहित दुई जना पक्राउ
रुपन्देहीबाट लागूऔषधसहित दुई जना पक्राउ

रुपन्देही । रुपन्देही जिल्ला प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा  तिलोत्तमा नगरपालिका वडा नं- २ बस्ने बिष्णु...

Read more »
4:00 PM

कङ्गोको आक्रमणमा करिब २४ जना सर्वसाधारण मारिए
कङ्गोको आक्रमणमा करिब २४ जना सर्वसाधारण मारिए

रासस / एएफपी   । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वमा एलाइड डेमोक्रेटिक फोर्सेजका लडाकूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा २४ सर्वसाधारणको ...

Read more »
3:37 PM

सुर्खेतमा ट्रकको ठक्करबाट चाललको मृत्यू
सुर्खेतमा ट्रकको ठक्करबाट चाललको मृत्यू

काठमाण्डौँ । शुक्रबार बिहान वीरेन्द्रनगरको जुम्लारोड पिपिराचोक नजिकै  ट्रकले ठक्‍कर  दिँदा ट्याक्टर चालक प्रेम कार्कीको घटनास्थलमै  मृत्यु भ...

Read more »
3:15 PM

कोरोनाभाइरस  सङ्क्रमणका कारण 'विश्वव्यापी स्वास्थ्य सङ्कटकाल' घोषणा
कोरोनाभाइरस सङ्क्रमणका कारण 'विश्वव्यापी स्वास्थ्य सङ्कटकाल' घोषणा

विश्वस्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी स्वास्थ्य सङ्कट निम्त्याएको घोषणा गरेको छ। दुई सय जन...

Read more »
2:42 PM

नौ वर्षीया छोरीलाई जबर्जस्ती गर्ने बाबुलाई जन्मकैद
नौ वर्षीया छोरीलाई जबर्जस्ती गर्ने बाबुलाई जन्मकैद

अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँचीले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ। अर्घाखाँची जिल्ला...

Read more »
2:16 PM

यौन हिंसाको उजुरी परेपछि एसएसपी राणा निलम्बित
यौन हिंसाको उजुरी परेपछि एसएसपी राणा निलम्बित

काठमाडौं । यौन हिंसाको उजुरी परेपछि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी शौरभ शमसेर राणालाई गृहमन्त्रालयले निलम्बन गरेको छ । सं...

Read more »
1:12 PM

अस्ट्रेलियाको डढेलो नियन्त्रण बाहिर, आपतकालीन घोषणा
अस्ट्रेलियाको डढेलो नियन्त्रण बाहिर, आपतकालीन घोषणा

एजेन्सी । अस्ट्रेलियाको क्यानबेरामा बढ्दो डढेलो नियन्त्रणमा नआएपछि आपतकालीन घोषणा गरिएको छ। शुक्रबार अस्ट्रेलियाका अधिकारीहरूले राजधा...

Read more »
12:50 PM

वडा कार्यालय आगजनी
वडा कार्यालय आगजनी

सल्यान । अज्ञात समूहले कपुरकोट गाउँपालिका वडा नंम्बर ५ को वडा कार्यालयमा आगजनी गरेका छन् । कार्यालयका पन्जीकरणसम्बन्धी  सम्पूर्ण कागजपत्रस...

Read more »
12:31 PM

लाइसेन्सको अनलाइन फारम प्रणाली ह्याक
लाइसेन्सको अनलाइन फारम प्रणाली ह्याक

काठमाडौं । सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम प्रणाली ह्याक भएको छ। बुटवल, पोखरालगायत ठाउँको अनलाइन फारम प्रणाली ह्याक भएको...

Read more »
11:56 AM

गृहसचिव राईले दिए राजीनामा
गृहसचिव राईले दिए राजीनामा

काठमाडौं । आगामी साता अनिवार्य अवकाश पाउन लागेका गृहसचिव प्रेमकुमार राईले राजीनामा दिएका छन् । माघ २२ गतेदेखि अनिवार्य अवकाश पाउन लागेक...

Read more »
11:54 AM

नवोदितमा भव्यताका साथ सरस्वती पुजा सम्पन्न
नवोदितमा भव्यताका साथ सरस्वती पुजा सम्पन्न

काठमाडौँ, १६ माघ । काठमाडौँ महानगरपालिका–२६ कपुरधारामा रहेको नवोदित विद्या कुञ्ज उच्च माध्यामिक विद्यालयले सरस्वती पुजा भव्यताका साथ सम्...

Read more »
8:42 PM

हस्ताक्षर भइसकेको चेकमा अक्षर थप गरेर २० लाख रकम ठगी गर्ने पक्राउ
हस्ताक्षर भइसकेको चेकमा अक्षर थप गरेर २० लाख रकम ठगी गर्ने पक्राउ

काठमाडौं । किर्ते गरी रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजमा कार्यरत कार्यालय...

Read more »
7:08 PM

सुनको सिक्री लुट्दै गरेको अवस्थामा २ जना पक्राउ
सुनको सिक्री लुट्दै गरेको अवस्थामा २ जना पक्राउ

काठमाडौं । साढे १ तोलाको सुनको सिक्री लुट्दै गरेको अवस्थामा २ जनालाई महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले बुधबार राति पक्राउ ...

Read more »
6:14 PM

ठमेलबाट दुई किलो कोकिन सहित विदेशी नागरीक पक्राउ
ठमेलबाट दुई किलो कोकिन सहित विदेशी नागरीक पक्राउ

काठमाडौं । ठमेल स्थित होटल बुद्धल्याण्डबाट अवैध लागुऔषध २ किलो २ सय ग्राम कोकिन सहित विदेशी नागरीक पक्राउ परेका छन् । विशेष सूचनाको आधा...

Read more »
5:53 PM

क्रिस गेलले ईपीएल खेल्ने
क्रिस गेलले ईपीएल खेल्ने

काठमाण्डौँ ।। वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका छन् । गेल पोखरा राइनोजबाट ईपीएल ...

Read more »
3:38 PM

वामपन्थी नेता कन्हैया कुमार प्रहरी नियन्त्रणमा
वामपन्थी नेता कन्हैया कुमार प्रहरी नियन्त्रणमा

एजेन्सी  । वामपन्थी नेता तथा जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमारलाई बिहारको चम्पारणबाट प्रहरीले नियन्त्रणका लिएको छ। आफ्ना ...

Read more »
2:21 PM

६३ किलो गाँजा सहित मकवानपुरबाट दई जना पक्राउ
६३ किलो गाँजा सहित मकवानपुरबाट दई जना पक्राउ

मकवानपुर । हेटौडा उपमहानगरपालिका १५ नेवारपानीबाट अवैध लागुऔषध ६३ किलो गाँजा र तिन सय  ग्राम अफिम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ...

Read more »
2:07 PM

कोरोनाभाइरसबारेपूरै विश्व सावधान हुनुपर्छ:  डब्लुएचओ
कोरोनाभाइरसबारेपूरै विश्व सावधान हुनुपर्छ: डब्लुएचओ

बीबीसी  । वि श्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबारे पूरै विश्व सावधान हुनुपर्ने बताएको छ। उसले यसको फैलावट रोक्न सम्प...

Read more »
12:58 PM

बोराले च्यापिएर रुपन्देहीमा एकै परिवारका चार सदस्यको  मृत्यु
बोराले च्यापिएर रुपन्देहीमा एकै परिवारका चार सदस्यको मृत्यु

रुपन्देही ।  बोराले च्यापिएर रुपन्देहीमा एकै परिवारका चार सदस्यहरुको  मृत्यु भएको छ । बोराको थुप्रोले च्यापिएर भारत बिहारका ३० वर्षीय सहजा...

Read more »
12:44 PM

साउनामा निस्सासिएर पूर्वमन्त्रीका स्वकीय सचिवको मृत्यु
साउनामा निस्सासिएर पूर्वमन्त्रीका स्वकीय सचिवको मृत्यु

काठमाडौं । जीम सेन्टरमा साउना ९तातो पानीको वाफ लिने कोठा० मा निसास्सिएर पूर्व मन्त्री तथा नेकपा नेतृ थममाया थापाका स्वकीय सचिव दम्पत्ति...

Read more »
12:17 PM

चिठ्ठाका नाममा ४९ लाख ठगी गरेको आरोपमा मोरङबाट  ५ जना पक्राउ
चिठ्ठाका नाममा ४९ लाख ठगी गरेको आरोपमा मोरङबाट ५ जना पक्राउ

मोरङ।  अमन समाज नेपालका नाममा चिट्ठा योजना सञ्चालन गरी करिब ४९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ...

Read more »
7:03 PM

अवैध १२ लाख भारतीय रकम सहित १ जना पक्राउ
अवैध १२ लाख भारतीय रकम सहित १ जना पक्राउ

पर्सा । बिरगंज महानगरपालिका-८ घण्टाघरबाट अवैध भारतीय रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउसो अन्दाजी १२ बजेको समयमा जिल्...

Read more »
5:24 PM

अफगानिस्तानमा तालिवानी लडाकूको आक्रमण; १३ सुरक्षाकर्मीको मारिए
अफगानिस्तानमा तालिवानी लडाकूको आक्रमण; १३ सुरक्षाकर्मीको मारिए

एजेन्सी । तालिवानी विद्रोहीको आक्रमणमा परी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा कम्तीमा १२ सैनिक र एक प्रहरी मारिएको विभिन्न सञ्चार माध्य...

Read more »
4:44 PM

धनुषामा मोटरसाईकल दुर्घटनाः श्रीमान् र श्रीमतीको मृत्यु, छोरा घाइते
धनुषामा मोटरसाईकल दुर्घटनाः श्रीमान् र श्रीमतीको मृत्यु, छोरा घाइते

काठमाडौं । धनुषामा सवारी दुर्घटना हुँदा श्रीमान् र श्रीमतीको मृत्यु भएको छ। दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ का ५० वर्षी...

Read more »
3:24 PM

प्रहरी र भारतीय आपराधिक समूहबीच   रौतहटमा  गोली हानाहान
प्रहरी र भारतीय आपराधिक समूहबीच रौतहटमा गोली हानाहान

रौतहट । प्रहरी र भारतीय आपराधिक समूहबीच   रौतहटको इशनाथ नगरपालिका १ बन्जराटोल नजिकैको बकैयानदी किनारमा मंगलबार राती साढे १२ बजे  भएको हो । ...

Read more »
1:11 PM

कारको टायरमा गोली हानी ३२ किलो गाँजा सहित तीन जना पक्राउ
कारको टायरमा गोली हानी ३२ किलो गाँजा सहित तीन जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिकाबाट ३२ किलो गाँजा तस्करीमा संलग्न भएको आरोपमा एक महिला र दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ प...

Read more »
12:43 PM

अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान  साहजादले ईपीएल खेल्ने
अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान साहजादले ईपीएल खेल्ने

काठमाडौं । अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद साहजादलँई चितवन टाइगर्सले अनुबन्ध गरेसगैं उनि एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएक...

Read more »
12:34 PM

 भारतको नागरिकता संशोधनबारे युरोपेली संघको संसदमा आज बहस हुँदै
भारतको नागरिकता संशोधनबारे युरोपेली संघको संसदमा आज बहस हुँदै

एजेन्सी । भारतको नागरिकता संशोधन अधिनियम (सीएए) कानुन र जम्मु–कश्मीर मामिला तथा  विभिन्न ६ वटा प्रस्तावित दर्तामाथी ् युरोपेली संघको संसदम...

Read more »
12:24 PM

न्यूयोर्कका पुलिस कमिसनर र जिपी फाउण्डेशन अमेरिकाका अध्यक्ष घिमिरेबीच भेटवार्ता
न्यूयोर्कका पुलिस कमिसनर र जिपी फाउण्डेशन अमेरिकाका अध्यक्ष घिमिरेबीच भेटवार्ता

काठमाडौँ, १८ माघ । अमेरिकाको न्यूयोर्क शहरका पुलिस कमिसनर डरमट शेय र गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेबीच भ...

Read more »
9:29 PM

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा. रेग्मी नियुक्त
पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा. रेग्मी नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा.धनन्जय रेग्मी नियुक्त भएका छन् । पर्यटन मन्त्रालयका सचिव केदारवहादुर अधिकारी...

Read more »
6:57 PM

लग्जम्बर्गका मन्त्रीले नेपाल भ्रमण गर्ने
लग्जम्बर्गका मन्त्रीले नेपाल भ्रमण गर्ने

काठमाडौं । लग्जम्बर्गका विदेश तथा युरोपियन मामिलामन्त्री जेन एसेनबर्न दुई दिने भ्रमणका लागी बुधबार  नेपाल आउने भएका छन् । भोलि नै लग्जम्...

Read more »
6:30 PM

चितवनका कम्प्युटर अधिकृत  घूससहित पक्राउ
चितवनका कम्प्युटर अधिकृत घूससहित पक्राउ

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । आयोगको टोलीले आन्तरिक...

Read more »
6:11 PM

वीरेन्द्रनगरमा कफ्र्यू
वीरेन्द्रनगरमा कफ्र्यू

तस्विर ; सामाजिक सञ्जाल सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मङगलबार वीरेन्द्रनगरमा कफ्र्यू आदेश जारी गरेको छ । कालीकोट महावै ...

Read more »
6:06 PM

लाहोरमा ग्यास सिलिन्डर विस्फोट, १२ जनाको मृत्यु
लाहोरमा ग्यास सिलिन्डर विस्फोट, १२ जनाको मृत्यु

तस्विर ; पाकिस्तान टुडे एजेन्सी । पाकिस्तानको उत्तरपूर्वमा रहेको लाहोर सहरमा ग्यास विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको पाकिस्तानी...

Read more »
5:47 PM

गायिका आस्था राउत  ४ हजार धरौटीमा प्रहरी हिरासतबाट मुक्त
गायिका आस्था राउत ४ हजार धरौटीमा प्रहरी हिरासतबाट मुक्त

काठमाडौं ।  अभद्र व्यवहारसम्बन्धी कसूर गरेको आरोपा पक्राउ परेकी  गायिका आस्था राउत मंगलबार ४ हजार धरौटीमा प्रहरी हिरासतबाट मुक्त भएकी छन्।...

Read more »
4:01 PM

सभामुख पायौं अव एमसीसी अनुमोदन गर्नुपर्छ ; प्रधानमन्त्री ओली
सभामुख पायौं अव एमसीसी अनुमोदन गर्नुपर्छ ; प्रधानमन्त्री ओली

काठमाणडौँ । मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (...

Read more »
2:13 PM

बाजुरामा  ४ रेक्टरको भुकम्प
बाजुरामा ४ रेक्टरको भुकम्प

काठमाडौँ । बाजुरामा मंगलबार बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ । भूकम्प जिल्लाको...

Read more »
2:03 PM

कोरोना भाइरसको संक्रमण रोक्न रसुवागढी नाका बन्द गर्ने निर्णय
कोरोना भाइरसको संक्रमण रोक्न रसुवागढी नाका बन्द गर्ने निर्णय

रसुवा । मंगलबार बिहान रसुवागढीमा बसेको नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारीबीच बसेको बैठकले भोलिदेखि रसुवागढी नाका १५ द...

Read more »
1:57 PM
 
 
Top